नेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै, आगामी वैशाख भित्र निर्माण पूरा गर्नेगरी सम्झौता
newsare.net
काठमाडौं । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्कनेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै, आगामी वैशाख भित्र निर्माण पूरा गर्नेगरी सम्झौता
काठमाडौं । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की […] Read more














