नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर, विपी राजमार्गमा बाढी प्रभावित क्षेत्रको मर्मतसम्भार गर्ने
newsare.net
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच विपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुनेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर, विपी राजमार्गमा बाढी प्रभावित क्षेत्रको मर्मतसम्भार गर्ने
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच विपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा उक्त हस्ताक्षर सम्पन्न गरिएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको विपी राजमार्ग नेपालको एक […] Read more














