Nepal



अब सरर पोखरा–मुग्लिन सडकमा, निर्माण यसै आवभित्र सक्ने लक्ष्य

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लि

३ करोडमाथिको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्यको व्यवस्था लागू, आवेदन माग

काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा
BizKhabar Online » BizKhabar Online

३ करोडमाथिको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्यको व्यवस्था लागू, आवेदन माग

काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था लागू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो कारोबारका लागि दरखास्त आह्वान गरेको हो। विभागका अनुसार असोज २७ गते […]

नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर, विपी राजमार्गमा बाढी प्रभावित क्षेत्रको मर्मतसम्भार गर्ने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच विपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनु
BizKhabar Online » BizKhabar Online

नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर, विपी राजमार्गमा बाढी प्रभावित क्षेत्रको मर्मतसम्भार गर्ने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच विपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा उक्त हस्ताक्षर सम्पन्न गरिएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको विपी राजमार्ग नेपालको एक […]

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक : यी हुन् अन्तरराष्ट्रिय भ्रमणदेखि निर्वाचन मितिसम्मका मुख्य बुँदा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्ण
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक : यी हुन् अन्तरराष्ट्रिय भ्रमणदेखि निर्वाचन मितिसम्मका मुख्य बुँदा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकका मुख्य निर्णयहरूबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सिफारिसमा मोरक्कोमा मंसिर ८ देखि ११ गतेसम्म आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरीका अतिरिक्त महानिरीक्षक राजन […]

दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी ज
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन् । उनका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ । राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले यस […]

प्रधानमन्त्रीको सचिवालयले भन्यो-बालेनले गृहमन्त्री हटाउन दबाव दिएको भन्ने समाचार भ्रमपूर्ण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनको लाग
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको सचिवालयले भन्यो-बालेनले गृहमन्त्री हटाउन दबाव दिएको भन्ने समाचार भ्रमपूर्ण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनको लागि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दबाब दिएको भनेर विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकिय सचिव आदर्शकुमार श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री हटाउन बालेनले दबाब दिएको भन्ने समाचार भ्रमणपूर्ण रहेको भन्दै सो विवरणलाई लिएर […]

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

काठमाडौं । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गर
BizKhabar Online » BizKhabar Online

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

काठमाडौं । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य — अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्ने — को महत्त्वपूर्ण हिस्सा हो । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका […]

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ बाट पुनः
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद«मा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन […]

नेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै, आगामी वैशाख भित्र निर्माण पूरा गर्नेगरी सम्झौता

काठमाडौं । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्क
BizKhabar Online » BizKhabar Online

नेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै, आगामी वैशाख भित्र निर्माण पूरा गर्नेगरी सम्झौता

काठमाडौं । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की […]

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्व
BizKhabar Online » BizKhabar Online

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा […]

आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने, यी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । जल तथा मौसम पूर्व
BizKhabar Online » BizKhabar Online

आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने, यी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली […]

कालीमाटीमा राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ८०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४२, […]

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै, दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्ध सुल्झिएला ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरिया
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै, दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्ध सुल्झिएला ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै छ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सीबीच भेट हुनेछ […]

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले
BizKhabar Online » BizKhabar Online

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । […]

युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा, पाउन्ड स्ट्रलिङ १८६ रुपैयाँ १४ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा, पाउन्ड स्ट्रलिङ १८६ रुपैयाँ १४ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्तिक १२ गते सम्
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्तिक १२ गते सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुका लागि ६ बोनस सेयर, १४ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ […]

विश्वकप लिग-२ मा आज युएईसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाबकाबीच खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल आज युएईसँग प्रतिस्पर्धा हुँदै छ । खेल युएईमा बिह
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग-२ मा आज युएईसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाबकाबीच खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल आज युएईसँग प्रतिस्पर्धा हुँदै छ । खेल युएईमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ । लिग-२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ । दुबई […]

सुरक्षाकर्मीद्धारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो, स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहा
BizKhabar Online » BizKhabar Online

सुरक्षाकर्मीद्धारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो, स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो । मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका […]

महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर डोज’को माग

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ । महासं
BizKhabar Online » BizKhabar Online

महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर डोज’को माग

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटी भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा उद्योगी व्यवसायी माथि भएको हमलाको विषयमा ध्यानाकर्षण गराएका थिए । ‘भदौ २३ गते जेन्जीले आन्दोलन गरेपनि २४ गते जेन्नीको नाममा व्यवसायी संरचना […]

चौधरी ग्रुपले भित्र्यायो विदेशी लगानी, ५० करोड लगानीमा ‘बिकाजी’ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास

काठमाडौं । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले विदेशी लगानी भित्र्याएको छ । भारतको लोकप्
BizKhabar Online » BizKhabar Online

चौधरी ग्रुपले भित्र्यायो विदेशी लगानी, ५० करोड लगानीमा ‘बिकाजी’ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास

काठमाडौं । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले विदेशी लगानी भित्र्याएको छ । भारतको लोकप्रिय स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा स्न्याक्स उत्पादन फ्याक्ट्रीको शिलान्यास गरेको हो । बुधबार आयोजित भूमिपूजन कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र अध्यक्ष विनोद चौधरीसहित स्थानीय जनप्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति थियो। हालैको […]

ट्रम्पको अपेक्षा : सीसँग ‘उत्कृष्ट बैठक’, व्यापार युद्ध अन्त्यतर्फ आशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने आसन
BizKhabar Online » BizKhabar Online

ट्रम्पको अपेक्षा : सीसँग ‘उत्कृष्ट बैठक’, व्यापार युद्ध अन्त्यतर्फ आशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने आसन्न भेटले अमेरिका–चीनबीचको लामो समयदेखि जारी व्यापार युद्धका ‘धेरै समस्याहरू समाधान गर्ने’ अपेक्षा व्यक्त गरेका छन् । उनले भने, “म चीनका राष्ट्रपति सीसँग उत्कृष्ट बैठक गर्ने अपेक्षा राख्छु र धेरै समस्याहरू समाधान हुन गइरहेका छन् ।” उनले यस वार्ताबाट अमेरिकाले फेन्टानिल सम्बन्धी कारणले […]

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर, ४५८ एक्यूआई मापन

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आए
BizKhabar Online » BizKhabar Online

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर, ४५८ एक्यूआई मापन

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा […]

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ इन्स्योरेन्स’

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्
BizKhabar Online » BizKhabar Online

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ इन्स्योरेन्स’

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ । नेपाल लाइफ […]

टिकेन नेप्सेको वृद्धि : ५.१७ अंकले घट्यो परिसूचक, कारोबार भने बढ्यो

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७
BizKhabar Online » BizKhabar Online

टिकेन नेप्सेको वृद्धि : ५.१७ अंकले घट्यो परिसूचक, कारोबार भने बढ्यो

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर २ हजार ५६६ दशमलव १६ को बिन्दुमा आएको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेको थियो । यता, यसदिन कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँभन्दा धेरैको सेयर […]

एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा व
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानीगर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट […]

पुनः बल्झियो उपत्यकाको फोहर व्यवस्थापन, बुधबारदेखी स्थानीयले बञ्चरेडाँडामा फाल्न नदिने

काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैल
BizKhabar Online » BizKhabar Online

पुनः बल्झियो उपत्यकाको फोहर व्यवस्थापन, बुधबारदेखी स्थानीयले बञ्चरेडाँडामा फाल्न नदिने

काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साईटमा स्थानीयले बुधबारबाट फोहोर फाल्न नदिने तयारी गरेका हुन् । ३ वर्ष अगाडी काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएपछि बाध्य भएर फोहोर फाल्न बन्द गर्नुपर्ने अवस्थामा पुगेको स्थानीय निरञ्जन सञ्जेलले बताए । २०७९ साल जेठ […]

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर २ हजार ५७१ दशमलव ३४ अंकमा आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब ६६ करोड १३ […]

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेक
BizKhabar Online » BizKhabar Online

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले पुनः मौसम प्रतिकूल हुने भएको हो । अरब […]

अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु

काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने नि
BizKhabar Online » BizKhabar Online

अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु

काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने निर्णय गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासमार्फत सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार अब नेपालबाट मलेसिया पठाइने कामदारको भर्ना तथा छनोट कार्य केवल निश्चित संख्या र मापदण्ड पूरा गर्ने रोजगार एजेन्सीमार्फत मात्र गरिनेछ । उक्त प्रक्रिया मलेसियाको मानव […]

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङबाट अन्तरराष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसि
BizKhabar Online » BizKhabar Online

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङबाट अन्तरराष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र […]

भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अ
BizKhabar Online » BizKhabar Online

भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण […]

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी, दलीय सहमतिमा टुङ्गो लगाउने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी, दलीय सहमतिमा टुङ्गो लगाउने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र […]

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यट
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । “सडक र […]

हाल दैनिक प्रयोग भइरहेका यी वस्तुहरू सन २०३० सम्ममा लोप हुन सक्ने, यसरी हुँदैछ परिवर्तन ?

काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजह
BizKhabar Online » BizKhabar Online

हाल दैनिक प्रयोग भइरहेका यी वस्तुहरू सन २०३० सम्ममा लोप हुन सक्ने, यसरी हुँदैछ परिवर्तन ?

काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजहरूलाई एक दिन प्रविधिले नै प्रतिस्थापन गर्नेछ वा प्रविधिले कब्जा गर्नेछ ? आउनुहोस् यसलाई विस्तृत रूपमा अन्वेषण गरौं । प्रविधिको दुनियाँमा परिवर्तन यति छिटो हुन्छ कि आज हाम्रो जीवनको महत्त्वपूर्ण भाग जस्तो देखिने कुराहरू भोलि हामीलाई थाहा नदिई इतिहास […]

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिने

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरका
BizKhabar Online » BizKhabar Online

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिने

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ । […]

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मा
BizKhabar Online » BizKhabar Online

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको छ ।

Get more results via ClueGoal