तीन महिनामा २ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह ७३ अर्ब मात्रै, सीडी रेसियो ६०.७२ प्रतिशतसम्म झर्यो
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकहरुमा २ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ७तीन महिनामा २ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह ७३ अर्ब मात्रै, सीडी रेसियो ६०.७२ प्रतिशतसम्म झर्यो
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकहरुमा २ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ७३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । निक्षेप थुप्रिएसँगै कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । फलस्वरुपः वाणिज्य बैंकहरुमध्ये एक बैंकको सीडी रेसियो ६०.७२ प्रतिशतसम्म झरेको छ । चालु आर्थिक वर्षको सुरुवाती […] Read more
 
                















