काठमाडौंको जग्गा अतिक्रमणविरुद्ध कडाई, ७ दिनभित्र खोलाकिनारका संरचना हटाउन निर्देशन
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जमिन, खोलाकिनाकाठमाडौंको जग्गा अतिक्रमणविरुद्ध कडाई, ७ दिनभित्र खोलाकिनारका संरचना हटाउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जमिन, खोलाकिनार र मापदण्ड विपरीत बनेका संरचना हटाउन सात दिनको समय सीमा तोक्दै कडा निर्देशन जारी गरेका छन्। असोज २ गते बसेको दुवै निकायको संयुक्त बैठकका आधारमा सूचना सार्वजनिक गर्दै सबै प्रकारका अवैध निर्माण तत्काल निष्कासन गर्न आग्रह गरिएको हो। निर्देशनमा काठमाडौं महानगर क्षेत्र र […] Read more
 
                















