नेशनल लाईफको ‘सफलताको शुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न
newsare.net
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले भाद्र महिनाको मासिक योजनामा लक्ष्य पूरा गर्ने करिब ३०० उत्नेशनल लाईफको ‘सफलताको शुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले भाद्र महिनाको मासिक योजनामा लक्ष्य पूरा गर्ने करिब ३०० उत्कृष्ट अभिकर्तालाई पोखराको होटल पोखरा ग्राण्डमा १ रात २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा महानायक राजेश हमालले संघर्ष र निरन्तरताबारे उत्प्रेरक मन्तव्य दिए। खत्रीले अभिकर्ताको योगदानलाई कम्पनीको […] Read more
 
                















