लगातार बढ्दै सार्वजनिक ऋण, तीन महिनामै थपियो ५० अर्ब ६० करोड
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सरकारको सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैयलगातार बढ्दै सार्वजनिक ऋण, तीन महिनामै थपियो ५० अर्ब ६० करोड
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सरकारको सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैयाँले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब चार करोड रहेको कुल ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो। यो ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ […] Read more
 
                















