महानगरले सुरु गर्यो सामुदायिक कुकुरको बन्ध्याकरण, ४ हजार कुकुरको बन्ध्याकरण गरिँदै
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानगमहानगरले सुरु गर्यो सामुदायिक कुकुरको बन्ध्याकरण, ४ हजार कुकुरको बन्ध्याकरण गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ। छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट […] Read more
 
                















