राज्यप्रति निजी क्षेत्रको योगदानलाई सबैले कदर गर्नुपर्छ : अर्थमन्त्री खनाल
newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले राष्ट्रलाई दिएको योगदानको सबैले कदर गर्नराज्यप्रति निजी क्षेत्रको योगदानलाई सबैले कदर गर्नुपर्छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले राष्ट्रलाई दिएको योगदानको सबैले कदर गर्नुपर्ने बताएका छन् । महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा आयोजन भएको ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ तालिमको समापन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि भएको आन्दोलनलाई इंगित गर्दै राज्यप्रति […] Read more
 
                















