११ मुलुकमा कार्यरत राजदूत फिर्ताको निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता गर्ने सरकारी११ मुलुकमा कार्यरत राजदूत फिर्ताको निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको कदम तत्काल रोक्न निर्देशन दिएको हो। सरकारले दुई साताअघि ती राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार सम्पादकहरूसँगको भेटमा केही राजदूतले […] Read more














