डीआईजीमा बढुवा भए पाँच एसएसपी, कहाँ–कहाँ भयो पदस्थापन ?
newsare.net
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डीडीआईजीमा बढुवा भए पाँच एसएसपी, कहाँ–कहाँ भयो पदस्थापन ?
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । डीआईजीमा भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण खत्रीको बढुवा भएको हो । बढुवा भएका खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), भट्टराईलई अपराध अनुसन्धान विभाग, अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान […] Read more
                













