जेनजी आन्दोलनका क्रममा खटिएका प्रहरी इन्चार्जहरुको बयान लिने तयारी, उपत्यका नछोड्न निर्देशन
newsare.net
काठमाडौं । नेपाल प्रहरीको हेड क्वाटरले भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका इन्चारजेनजी आन्दोलनका क्रममा खटिएका प्रहरी इन्चार्जहरुको बयान लिने तयारी, उपत्यका नछोड्न निर्देशन
काठमाडौं । नेपाल प्रहरीको हेड क्वाटरले भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि कुनै पनि समय बोलाउन सक्ने भन्दै आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरुलाई काठमाडौँ उपत्यका नछोड्ने अवस्था मिलाउन निर्देशन दिएको हो । भदौ २३-२४ को आन्दोलनको […] Read more
                













