मंसिर २७ गते नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्ने एमालेको घोषणा
newsare.net
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्मंसिर २७ गते नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्ने एमालेको घोषणा
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । त्यो सभाले नेपाली जनता कसको साथमा छन् भनेर देखाउने उनको घोषणा छ । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते […] Read more
                













