नेपालका निजी क्षेत्रको संयुक्त घोषणा : शान्त, स्थिर र समृद्ध नेपालका लागि साझा प्रतिबद्धता
newsare.net
काठमाडौं । जेनजी आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधनेपालका निजी क्षेत्रको संयुक्त घोषणा : शान्त, स्थिर र समृद्ध नेपालका लागि साझा प्रतिबद्धता
काठमाडौं । जेनजी आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधन गर्न नेपालका २८ वटा निजी क्षेत्रका छाता सङ्गठनहरु एकताबद्ध भएका छन् । राष्ट्रिय व्यावसायिक पहलको संयोजनमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै संयुक्त घोषणापत्र जारी गरेका हुन् । उक्त घोषणापत्रमा निजी क्षेत्रले देशको वर्तमान राजनीतिक, सामाजिक र […] Read more
                













