भिभोको ‘भिभो वाई ४००’ नेपाली बजारमा सार्वजनिक, रु. ३६,९९९ मा उपलब्ध
newsare.net
काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिज अन्तर्गतको शक्तिशाली मभिभोको ‘भिभो वाई ४००’ नेपाली बजारमा सार्वजनिक, रु. ३६,९९९ मा उपलब्ध
काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिज अन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र स्मार्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो फोन केवल स्मार्टफोन मात्र होइन, एक सर्वगुण सम्पन्न साथी हो, जसले फ्ल्यागशिप स्तरको अनुभवलाई सुलभ मूल्यमा उपलब्ध गराउँछ । […] Read more














