सर्वोच्चले दियो भदौ २४ गतेको तोडफोड र आगजनी छानविन गर्न माग गर्दै जाहेरी
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले भदौ २४ गते भएको तोडफोड र आगजनी छानविन गरी दोषीमाथि कारबाहीको माग गरीसर्वोच्चले दियो भदौ २४ गतेको तोडफोड र आगजनी छानविन गर्न माग गर्दै जाहेरी
काठमाडौं । सर्वोच्च अदालतले भदौ २४ गते भएको तोडफोड र आगजनी छानविन गरी दोषीमाथि कारबाहीको माग गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्चमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट सर्वोच्चको भवन र ठूलो संख्यामा मिसिलहरु जेलर नष्ट भएको छ । सर्वोच्चले घटनाको सम्बन्धमा छानविनसहित दोषी […] Read more














