३४ वर्षीय जोहरान ममदानी : ट्रम्प र मस्कको विरोधका बीच यसरी बने विश्वकै ठूलो न्यूयोर्क शहरको मेयर
newsare.net
काठमाडौं । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलोन मस्कको विरोधमा रहेक३४ वर्षीय जोहरान ममदानी : ट्रम्प र मस्कको विरोधका बीच यसरी बने विश्वकै ठूलो न्यूयोर्क शहरको मेयर
काठमाडौं । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलोन मस्कको विरोधमा रहेको कुनै व्यक्तिले भारी जित हासिल गर्छ भने, यो पक्कै पनि इतिहास रच्ने कुरा हो । जोहरान ममदानीले विश्वकै ठलो मध्येक एक शहर न्यूयोर्कको मेयरमा चुनाव जितेर इतिहास रचेका छन् । केवल ३४ वर्षको उमेरमा, मुस्लिम उम्मेदवार जोहरान ममदानीले आफ्नो अभियानबाट […] Read more














