कमाउन उमेरले छेकेन, ७३ वर्ष पार तिमिल्सिनाले कमाउँछन् मौरीपालनबाट वार्षिक १५ लाख
newsare.net
काठमाडौँ । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिकमाउन उमेरले छेकेन, ७३ वर्ष पार तिमिल्सिनाले कमाउँछन् मौरीपालनबाट वार्षिक १५ लाख
काठमाडौँ । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनी कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका […] Read more














