Nepal



असोजसम्म जीवन बीमा कम्पनीले संकलन गरे ४९ अर्ब बढी प्रिमियम, नेपाल लाइफ एक्लैले उठायो १३ अर्ब ४५ करोड

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म जीवन बीमा कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपै

खराब कर्जाको चंगुलमा फस्दै बैंकहरु, नोक्सानी व्यवस्था दोब्बर

काठमाडौं । बैंकहरुको खराब कर्जामा निरन्तर वृद्धि हुँदै आएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको खराब
BizKhabar Online » BizKhabar Online

खराब कर्जाको चंगुलमा फस्दै बैंकहरु, नोक्सानी व्यवस्था दोब्बर

काठमाडौं । बैंकहरुको खराब कर्जामा निरन्तर वृद्धि हुँदै आएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको खराब कर्जा ०.६७ प्रतिशत विन्दुले बढेको छ । खराब कर्जा बढेसँगै बैंकहरुको सम्भावित कर्जा नोक्सानी पनि उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा बैंकहरुको सम्भावित कर्जा नोक्सानी करिब दोब्बरले बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणहरुमा उल्लेख छ । खराव कर्जा […]

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु, २८ लाखलाई वितरण गर्न बाँकी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ
BizKhabar Online » BizKhabar Online

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु, २८ लाखलाई वितरण गर्न बाँकी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरेका छन्। सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि […]

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड ब्रेक तलब योजना पारित

काठमाडों । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्
BizKhabar Online » BizKhabar Online

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड ब्रेक तलब योजना पारित

काठमाडों । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उनलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ । टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ […]

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते
BizKhabar Online » BizKhabar Online

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय […]

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ ‘क’ वर्गक
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। जसअनुसार वाणिज्य बैंकहरूमा २ अर्ब १७ करोड ४९ लाख, विकास बैंकहरूमा ४० करोड ७७ लाख र […]

राष्ट्रियस्तरका विकास बैंकको नाफामा खराब कर्जाको प्रभाव, ४५ प्रतिशतले घट्यो समग्र आम्दानी

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । राष्ट्रिय स्तरका
BizKhabar Online » BizKhabar Online

राष्ट्रियस्तरका विकास बैंकको नाफामा खराब कर्जाको प्रभाव, ४५ प्रतिशतले घट्यो समग्र आम्दानी

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । राष्ट्रिय स्तरका विकास बैंकको खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीमा भएको वृद्धिले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आधा विकास बैंकको नाफा घटेको छ । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ४ वटाको नाफा घटेको छ भने ४ वटाको बढेको छ । समग्रमा […]

त्रिवेणी सिन्थेटिकले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, ४ कात्तिकमा काटिएको लाइन पुनः सुचारु

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिम
BizKhabar Online » BizKhabar Online

त्रिवेणी सिन्थेटिकले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, ४ कात्तिकमा काटिएको लाइन पुनः सुचारु

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमा नेपाल विद्युत् प्राधिकरणले पुनः बिजुली जडान गरेको छ। बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि विहीबार साँझ उद्योगमा लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए। बक्यौता नतिरेको भन्दै ४ कात्तिकमा त्रिवेणी सिन्थेटिकको बिजुली काटिएको थियो। प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको […]

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्व दुई करोड ७३ ल
BizKhabar Online » BizKhabar Online

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी […]

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, ३ महिनामा साढे २६ अर्बको वस्तु निर्यात

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्स
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, ३ महिनामा साढे २६ अर्बको वस्तु निर्यात

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएका थिए । चालु […]

थप दुईवटा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता, प्राधिकरणले लाभ उठाउने

काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेप
BizKhabar Online » BizKhabar Online

थप दुईवटा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता, प्राधिकरणले लाभ उठाउने

काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी)को १२औँ बैठकमा निर्णय भएको र सोही […]

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । यसदिन नेप
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । यसदिन नेप्से परिसूचक ११.२९ अंकले घटेर २ हजार ५९६ दशमलव १२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर भाउ बढेको छ भने १६५ कम्पनीको घटेको छ । बिहीबार कारोबार रकम भने बढेको छ । आज […]

रिलायन्स स्पिनिङ मिल्सले तिर्याे डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल, काटिएको लाइन पुनः जडान

काठमाडौं । लोडसेडिङ अवधिको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको सुनसरीको रिला
BizKhabar Online » BizKhabar Online

रिलायन्स स्पिनिङ मिल्सले तिर्याे डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल, काटिएको लाइन पुनः जडान

काठमाडौं । लोडसेडिङ अवधिको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले बक्यौता रकममध्ये पहिलो किस्ता भुक्तानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएसँगै कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको हो। कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापत लाग्ने प्रिमियम महसुल […]

४५ दिनदेखिको धितोपत्र बोर्डको आन्दोलन स्थगित, अर्थको सहमतिसँगै कर्मचारीलाई अदालत जाने बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । अर्थमन्त्रालयले सुविधा
BizKhabar Online » BizKhabar Online

४५ दिनदेखिको धितोपत्र बोर्डको आन्दोलन स्थगित, अर्थको सहमतिसँगै कर्मचारीलाई अदालत जाने बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । अर्थमन्त्रालयले सुविधा रोकेको पत्रको विरोधमा अदालत जान पाउने बाटो खुला गरिदिएसँगै आन्दोलन स्थगित भएको हो । यसअघि अर्थ मन्त्रालयसँग भएको छलफलमा धितोपत्र बोर्ड सञ्चालक समितिलाई कर्मचारीसँग छलफल गरेर अदालतमा जाने बाटो खुला गरिदिने निर्णय भएको थियो । सोहीअनुसार आज धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीहरुबीचको […]

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै, विक्री व्यवस्थापनको जिम्मा कुमारी क्यापिटललाई

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ हजार रुपियाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै, विक्री व्यवस्थापनको जिम्मा कुमारी क्यापिटललाई

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ हजार रुपियाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ‘छ प्रतिशत आरडब्ल्यूबीबीएल डिबेन्चर–२०८९’ ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा कुमारी क्यापिटल लिमिटेडलाई दिएको छ। बिहीबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता भएको हो। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र […]

डेडिकेटेड ट्रंक लाइन महसुल विवाद : १० उद्योगले बुझाए विवादित भनिएको बक्यौता, १५ पर्ख र हेरको अवस्थामा

काठमाडौं । १० उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेको प्रिमियम महसुलको विव
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइन महसुल विवाद : १० उद्योगले बुझाए विवादित भनिएको बक्यौता, १५ पर्ख र हेरको अवस्थामा

काठमाडौं । १० उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेको प्रिमियम महसुलको विवादित बक्यौता तिरेका छन् । नेपाल विद्युत प्राधिकरणले लगातार ताकेता गरेपनि प्रमाणबिना नतिर्ने अडानमा रहेका २५ उद्योगमध्ये बुधबारसम्म १० उद्योगले उक्त बक्यौताको पहिलो किस्ता बुझाएका हुन् । बुधबार साँझसम्म प्राधिकरणसमक्ष विद्युत बक्यौता बुझाउने कम्पनीहरुमा एभरेष्ट रोलिङ मिल, घराना फुड्स, गोयनका फुड्स, एसआर […]

करदाता सेवा कार्यालय खारेज, अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै, करचुक्ता प्रमाणपत्र अनलाइनमै

काठमाडौं । करदाता सेवा कार्यालय खारेजीपछि सेवा प्रवाहबारे देखिएको सार्वजनिक चिन्ताप्रति आन्तर
BizKhabar Online » BizKhabar Online

करदाता सेवा कार्यालय खारेज, अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै, करचुक्ता प्रमाणपत्र अनलाइनमै

काठमाडौं । करदाता सेवा कार्यालय खारेजीपछि सेवा प्रवाहबारे देखिएको सार्वजनिक चिन्ताप्रति आन्तरिक राजस्व विभागले स्पष्टिकरण जारी गरेको छ । विभागका अनुसार अब स्थायी लेखा नम्बर प्रमाणपत्रलगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । स्थानीय तहबाट सेवा सञ्चालनमा आउन केही समय लाग्न सक्ने भएकाले हालका लागि ती सेवाहरू सम्बन्धित जिल्लास्थित कोष तथा लेखा […]

आइपिएलको टीम आरसिबी २ अर्ब डलरमा बेच्ने तयारी, भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (
BizKhabar Online » BizKhabar Online

आइपिएलको टीम आरसिबी २ अर्ब डलरमा बेच्ने तयारी, भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा […]

सुजित कुमार शाक्यले सम्हाले एनआईसी एसिया बैंकको सीईओको पदभार

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज कात्तिक २० गतेदेखि स
BizKhabar Online » BizKhabar Online

सुजित कुमार शाक्यले सम्हाले एनआईसी एसिया बैंकको सीईओको पदभार

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज कात्तिक २० गतेदेखि सुजित कुमार शाक्यले सम्हालेका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओमा नियुक्त गरेको थियो । शाक्यसँग बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनीसँग नबिल बैंकको कामु सीईओको जिम्मेवारी […]

चन्द्रागिरी हिल्सको सेवा शनिबारदेखि सञ्चालनमा आउँदै, यस्तो छ सूचना

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको चन्द्रागिर
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरी हिल्सको सेवा शनिबारदेखि सञ्चालनमा आउँदै, यस्तो छ सूचना

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको चन्द्रागिरी हिल्स यही शनिबारदेखि सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरी हिल्सका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत […]

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै, कुश्मा र बागलुङ नगरपालिका जोड्ने

काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीग
BizKhabar Online » BizKhabar Online

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै, कुश्मा र बागलुङ नगरपालिका जोड्ने

काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो । पुलको लागत १६ करोड ९५ […]

‘रेयर अर्थ’ मा लगानीले विश्वकै धनी महिला बनिन ‘राइनहार्ट’, अमेरिकासम्म छ यस्तो प्रभाव

काठमाडौं । जीना राइनहार्टले रेयर अर्थ खनिजहरूमा चीनको निर्भरता कम गर्ने विश्वव्यापी प्रयासहरूब
BizKhabar Online » BizKhabar Online

‘रेयर अर्थ’ मा लगानीले विश्वकै धनी महिला बनिन ‘राइनहार्ट’, अमेरिकासम्म छ यस्तो प्रभाव

काठमाडौं । जीना राइनहार्टले रेयर अर्थ खनिजहरूमा चीनको निर्भरता कम गर्ने विश्वव्यापी प्रयासहरूबाट उल्लेखनीय लाभ उठाएकी छिन् । उनले चीन बाहिर दुर्लभ पृथ्वीमा सबैभन्दा ठूलो लगानी गरेकी छिन्, उनको सम्पत्ति ३२.९ बिलियन डलर पुगेको छ, जसले गर्दा उनी विश्वकै धनी महिलाहरूमध्ये एक बनेकी छिन् । राइनहार्ट अष्ट्रेलियाकी सबैभन्दा धनी महिला हुन् । चीनको दुर्लभ पृथ्वी […]

पूर्व ऊर्जामन्त्री खड्काको ‘खड्का ल्यान्ड’लाई ७ दिनभित्र बहाल चुक्ता गर्न स्काउटको ‘अल्टिमेटम’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्यान्ड प्र
BizKhabar Online » BizKhabar Online

पूर्व ऊर्जामन्त्री खड्काको ‘खड्का ल्यान्ड’लाई ७ दिनभित्र बहाल चुक्ता गर्न स्काउटको ‘अल्टिमेटम’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्यान्ड प्रालिलाई सात दिनभित्र बहाल चुक्त गर्न नेपाल स्काउटले अल्टिमेटम दिएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सात दिनभित्र बहाल बक्यौता रकम तिर्न सूचना प्रकासशत गरको हो । स्काउटको स्वामित्वमा रहेको सो जग्गा दीपक खड्काको खडका ल्यान्डले कब्जा […]

कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर
BizKhabar Online » BizKhabar Online

कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा १९.६३ प्रतिशतले बढेर २ करोड ३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७० लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै यसको नाफा पनि […]

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ ला
BizKhabar Online » BizKhabar Online

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

काठमाडौं । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ […]

कृषि विकास बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश, यस्तो छ बोनस र नगदको अनुपात ?

काठमाडौं । कृषि विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्त
BizKhabar Online » BizKhabar Online

कृषि विकास बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश, यस्तो छ बोनस र नगदको अनुपात ?

काठमाडौं । कृषि विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार बैंकले ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । त्यस्तै, नेपाल सरकारको हाल कायम भएको फिर्ता […]

दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना हुने

काठमाडौं । यस वर्ष फागुनमै दशौँ राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राख
BizKhabar Online » BizKhabar Online

दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना हुने

काठमाडौं । यस वर्ष फागुनमै दशौँ राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२३औँ बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले बताएका छन्। गत वर्ष मंसिरमा हुनुपर्ने खेलकुद प्रतियोगिता तीनपटक मिति सारिँदै स्थगित भएको थियो। त्यसका कारण प्रतियोगिता गत आर्थिक वर्षमै सम्पन्न […]

दोहोरो अंकले बढ्यो बजार, कारोबार साढे ४ अर्ब माथि

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढ्द
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो बजार, कारोबार साढे ४ अर्ब माथि

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.१७ अंकले बढ्दै २ हजार ट सय ७ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १२ कम्पनीका ९२ लाख १८ हजार बढी कित्ता सेयर किनबेच […]

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल, साढे दुई दशकको कार्यानुभव

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । २०८२
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल, साढे दुई दशकको कार्यानुभव

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । २०८२ कात्तिक १८ गतेदेखि लागू हुनेगरी गभर्नर राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो । विसं २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ। […]

नास–आईटीसँग ग्लोबल आइएमई बैंकको अन्तरक्रिया, आईटी उद्योगका लागि विशेष कर्जामा जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) क
BizKhabar Online » BizKhabar Online

नास–आईटीसँग ग्लोबल आइएमई बैंकको अन्तरक्रिया, आईटी उद्योगका लागि विशेष कर्जामा जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकिङ्ग क्षेत्र र आईटी उद्योगबीचको सहकार्य विस्तार गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि उपलब्ध कर्जा योजना, डिजिटल तथा नवीनतम बैंकिङ्ग सेवा, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपाय लगायतका विषयमा विस्तृत […]

देशभर आगलागीका घटनामा बढोत्तरी, सावधानी र जनचेतनाको अभाव

काठमाडौँ । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोख
BizKhabar Online » BizKhabar Online

देशभर आगलागीका घटनामा बढोत्तरी, सावधानी र जनचेतनाको अभाव

काठमाडौँ । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल […]

कमाउन उमेरले छेकेन, ७३ वर्ष पार तिमिल्सिनाले कमाउँछन् मौरीपालनबाट वार्षिक १५ लाख

काठमाडौँ । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालि
BizKhabar Online » BizKhabar Online

कमाउन उमेरले छेकेन, ७३ वर्ष पार तिमिल्सिनाले कमाउँछन् मौरीपालनबाट वार्षिक १५ लाख

काठमाडौँ । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनी कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका […]

३४ वर्षीय जोहरान ममदानी : ट्रम्प र मस्कको विरोधका बीच यसरी बने विश्वकै ठूलो न्यूयोर्क शहरको मेयर

काठमाडौं । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलोन मस्कको विरोधमा रहेक
BizKhabar Online » BizKhabar Online

३४ वर्षीय जोहरान ममदानी : ट्रम्प र मस्कको विरोधका बीच यसरी बने विश्वकै ठूलो न्यूयोर्क शहरको मेयर

काठमाडौं । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलोन मस्कको विरोधमा रहेको कुनै व्यक्तिले भारी जित हासिल गर्छ भने, यो पक्कै पनि इतिहास रच्ने कुरा हो । जोहरान ममदानीले विश्वकै ठलो मध्येक एक शहर न्यूयोर्कको मेयरमा चुनाव जितेर इतिहास रचेका छन् । केवल ३४ वर्षको उमेरमा, मुस्लिम उम्मेदवार जोहरान ममदानीले आफ्नो अभियानबाट […]

बुढीगण्डकीको लगानी मोडालिटी टुङगो लगाउन मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसि
BizKhabar Online » BizKhabar Online

बुढीगण्डकीको लगानी मोडालिटी टुङगो लगाउन मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल […]

स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो : नवराज ढकालको लेख

काठमाडौँ । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्र्धन गरी ग्रामी
BizKhabar Online » BizKhabar Online

स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो : नवराज ढकालको लेख

काठमाडौँ । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने घरपरिवारको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले विकास समिति ऐन, २०१३ अन्तर्गत २०५३ साल कात्तिक १८ गते वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रको स्थापना भएको हो । वैकल्पिक ऊर्जा विकास समिति ९गठन०, आदेश २०५३ को सातौँ संशोधनबाट […]

चन्द्र ढकालको इन्ट्री पछि डेडिकेटेड ट्रंक लाइनको पहिलो धरौटी किस्ता तिर्न उद्योगी तयार, राखे तीन सर्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा भएको उच्चस्तरी
BizKhabar Online » BizKhabar Online

चन्द्र ढकालको इन्ट्री पछि डेडिकेटेड ट्रंक लाइनको पहिलो धरौटी किस्ता तिर्न उद्योगी तयार, राखे तीन सर्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा भएको उच्चस्तरीय कार्यकारी सहमतिपछि डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवादमा उद्योगीहरूले पहिलो धरौटी किस्ता तिर्न तयार भएका छन्। पीडित तथा प्रताडित उद्योग समूहले मंगलबार जारी गरेको विज्ञप्तिमा विद्युत लाइन जोड्न विरोधसहित रकम जम्मा गर्ने घोषणा गर्दै तीन कडा कानूनी सर्त अघि सारिएको छ । […]

Get more results via ClueGoal