नास–आईटीसँग ग्लोबल आइएमई बैंकको अन्तरक्रिया, आईटी उद्योगका लागि विशेष कर्जामा जोड
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) कनास–आईटीसँग ग्लोबल आइएमई बैंकको अन्तरक्रिया, आईटी उद्योगका लागि विशेष कर्जामा जोड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकिङ्ग क्षेत्र र आईटी उद्योगबीचको सहकार्य विस्तार गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि उपलब्ध कर्जा योजना, डिजिटल तथा नवीनतम बैंकिङ्ग सेवा, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपाय लगायतका विषयमा विस्तृत […] Read more














