कृषि विकास बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश, यस्तो छ बोनस र नगदको अनुपात ?
newsare.net
काठमाडौं । कृषि विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तकृषि विकास बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश, यस्तो छ बोनस र नगदको अनुपात ?
काठमाडौं । कृषि विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार बैंकले ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । त्यस्तै, नेपाल सरकारको हाल कायम भएको फिर्ता […] Read more














