कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको नाफासँगै प्रतिसेयरकालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा १९.६३ प्रतिशतले बढेर २ करोड ३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७० लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै यसको नाफा पनि […] Read more














