सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै, कुश्मा र बागलुङ नगरपालिका जोड्ने
newsare.net
काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगसत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै, कुश्मा र बागलुङ नगरपालिका जोड्ने
काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो । पुलको लागत १६ करोड ९५ […] Read more














