सुजित कुमार शाक्यले सम्हाले एनआईसी एसिया बैंकको सीईओको पदभार
newsare.net
काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज कात्तिक २० गतेदेखि ससुजित कुमार शाक्यले सम्हाले एनआईसी एसिया बैंकको सीईओको पदभार
काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज कात्तिक २० गतेदेखि सुजित कुमार शाक्यले सम्हालेका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओमा नियुक्त गरेको थियो । शाक्यसँग बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनीसँग नबिल बैंकको कामु सीईओको जिम्मेवारी […] Read more














