करदाता सेवा कार्यालय खारेज, अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै, करचुक्ता प्रमाणपत्र अनलाइनमै
newsare.net
काठमाडौं । करदाता सेवा कार्यालय खारेजीपछि सेवा प्रवाहबारे देखिएको सार्वजनिक चिन्ताप्रति आन्तरकरदाता सेवा कार्यालय खारेज, अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै, करचुक्ता प्रमाणपत्र अनलाइनमै
काठमाडौं । करदाता सेवा कार्यालय खारेजीपछि सेवा प्रवाहबारे देखिएको सार्वजनिक चिन्ताप्रति आन्तरिक राजस्व विभागले स्पष्टिकरण जारी गरेको छ । विभागका अनुसार अब स्थायी लेखा नम्बर प्रमाणपत्रलगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । स्थानीय तहबाट सेवा सञ्चालनमा आउन केही समय लाग्न सक्ने भएकाले हालका लागि ती सेवाहरू सम्बन्धित जिल्लास्थित कोष तथा लेखा […] Read more














