४५ दिनदेखिको धितोपत्र बोर्डको आन्दोलन स्थगित, अर्थको सहमतिसँगै कर्मचारीलाई अदालत जाने बाटो खुल्यो
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । अर्थमन्त्रालयले सुविधा४५ दिनदेखिको धितोपत्र बोर्डको आन्दोलन स्थगित, अर्थको सहमतिसँगै कर्मचारीलाई अदालत जाने बाटो खुल्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । अर्थमन्त्रालयले सुविधा रोकेको पत्रको विरोधमा अदालत जान पाउने बाटो खुला गरिदिएसँगै आन्दोलन स्थगित भएको हो । यसअघि अर्थ मन्त्रालयसँग भएको छलफलमा धितोपत्र बोर्ड सञ्चालक समितिलाई कर्मचारीसँग छलफल गरेर अदालतमा जाने बाटो खुला गरिदिने निर्णय भएको थियो । सोहीअनुसार आज धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीहरुबीचको […] Read more














