रिलायन्स स्पिनिङ मिल्सले तिर्याे डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल, काटिएको लाइन पुनः जडान
newsare.net
काठमाडौं । लोडसेडिङ अवधिको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको सुनसरीको रिलारिलायन्स स्पिनिङ मिल्सले तिर्याे डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल, काटिएको लाइन पुनः जडान
काठमाडौं । लोडसेडिङ अवधिको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले बक्यौता रकममध्ये पहिलो किस्ता भुक्तानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएसँगै कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको हो। कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापत लाग्ने प्रिमियम महसुल […] Read more














