नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । यसदिन नेपनेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । यसदिन नेप्से परिसूचक ११.२९ अंकले घटेर २ हजार ५९६ दशमलव १२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर भाउ बढेको छ भने १६५ कम्पनीको घटेको छ । बिहीबार कारोबार रकम भने बढेको छ । आज […] Read more














