थप दुईवटा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता, प्राधिकरणले लाभ उठाउने
newsare.net
काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपथप दुईवटा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता, प्राधिकरणले लाभ उठाउने
काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी)को १२औँ बैठकमा निर्णय भएको र सोही […] Read more














