राष्ट्रियस्तरका विकास बैंकको नाफामा खराब कर्जाको प्रभाव, ४५ प्रतिशतले घट्यो समग्र आम्दानी
newsare.net
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । राष्ट्रिय स्तरकाराष्ट्रियस्तरका विकास बैंकको नाफामा खराब कर्जाको प्रभाव, ४५ प्रतिशतले घट्यो समग्र आम्दानी
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । राष्ट्रिय स्तरका विकास बैंकको खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीमा भएको वृद्धिले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आधा विकास बैंकको नाफा घटेको छ । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ४ वटाको नाफा घटेको छ भने ४ वटाको बढेको छ । समग्रमा […] Read more














