नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दती निक्षेपमा लगानी
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ ‘क’ वर्गकनेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दती निक्षेपमा लगानी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। जसअनुसार वाणिज्य बैंकहरूमा २ अर्ब १७ करोड ४९ लाख, विकास बैंकहरूमा ४० करोड ७७ लाख र […] Read more














