अमेरिका, भारत र नेपालका विमानस्थलमा समस्या, समस्या प्राविधिक हो वा अरू नै केही हो ?
newsare.net
काठमाडौं । शनिबार नेपालको राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा धअमेरिका, भारत र नेपालका विमानस्थलमा समस्या, समस्या प्राविधिक हो वा अरू नै केही हो ?
काठमाडौं । शनिबार नेपालको राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा धावनमार्गको लाष्ट सिस्टम (प्रकाश प्रणाली) मा प्राविधिक गडबडीका कारण सबै उडानहरू रोकिए । साँझ ५ः ३० बजे पत्ता लागेको यो समस्याले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ भएको थियो । बिमानस्थल करीब ४ घण्टापछि राति ९ः३ण् बजे सुचारु भएको थियो । विमानस्थलका अधिकारीहरूले रनवेको […] Read more














