शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?
newsare.net
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणाशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसअनुसार ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल […] Read more














