सात बैंकको लाभांश वितरण क्षमता ऋणात्मक : धेरै दिन सक्नेमा एभरेष्ट, कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २० वाणिज्य बैंकमध्ये ७ वटाको लाभांश विसात बैंकको लाभांश वितरण क्षमता ऋणात्मक : धेरै दिन सक्नेमा एभरेष्ट, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २० वाणिज्य बैंकमध्ये ७ वटाको लाभांश वितरण गर्न सक्ने क्षमता ऋणात्मक देखिएको छ । १३ वटाको भने लाभांश वितरण गर्ने क्षमता सकारात्मक रहेको छ । यस अवधिमा सबैभन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । यसअवधिमा यसको लाभांश वितरण क्षमता प्रतिसेयर ४२.५ प्रतिशत […] Read more














