गृहमन्त्री अर्यालले भने–गृह संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ र के गर्यौँ भन्न मिल्दैन
newsare.net
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकालगृहमन्त्री अर्यालले भने–गृह संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ र के गर्यौँ भन्न मिल्दैन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्न नमिल्ने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’ आफ्नो शुद्ध चित्तले कर्म गरिरहने […] Read more














