व्यापारिक नाका ‘रसुवागढी’ आगामी हप्ता सञ्चालनमा आउने : बेलिब्रिज अन्तिम चरणमा, नेपालतर्फ अस्थायी ड्राइपोर्ट
newsare.net
काठमाडौं । नेपालमा उत्तरी नाकाबाट वस्तु आयातका हिसावले सबैभन्दा ठूलो हिस्सा ओगट्ने रसुवागढी नाकव्यापारिक नाका ‘रसुवागढी’ आगामी हप्ता सञ्चालनमा आउने : बेलिब्रिज अन्तिम चरणमा, नेपालतर्फ अस्थायी ड्राइपोर्ट
काठमाडौं । नेपालमा उत्तरी नाकाबाट वस्तु आयातका हिसावले सबैभन्दा ठूलो हिस्सा ओगट्ने रसुवागढी नाका आगामी हप्ता सञ्चालनमा आउने भएको छ । बाढीले मितेरी पुल बगाएपछि नयाँ बेलिब्रिज बनाईरहेको चिनियाँ पक्षले उक्त बेलिब्रिज निर्माण अन्तिम चरणमा पुर्याएपछि उक्त नाका आगामी हप्ता संचालनमा आउने देखिएको हो । चिनियाँ पक्षले यो महिनाभित्रै पुल निर्माण सम्पन्न गर्ने औपचारिक जानकारी […] Read more














