बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु
newsare.net
काठमाडौं । बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज काबजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु
काठमाडौं । बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ । ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट […] Read more














