Nepal



नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन क्लब’ कार्यक्रम सम्पन्न, ५२६ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘इलाईट लिडर्स कन्क्लेव’ नाराका साथ ललितपुर

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्न
BizKhabar Online » BizKhabar Online

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्ने योजना अन्योल बनेको छ । निर्माणाधीन चार लेनको उक्त पक्की पुलको ९५ प्रतिशत काम सम्पन्न भए पनि एक वर्ष बितिसक्दा बाँकी कामले पूर्णता पाएको छैन । महाकाली पुल निर्माण योजनाअन्र्तगत निर्माण थालिएको उक्त पुल सरकारी उदासिनताका कारण अलमलमा परेको कार्यालयका सूचना […]

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय बढी उडान रद्द, यात्रुहरू समस्यामा

काठमाडौं । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घ
BizKhabar Online » BizKhabar Online

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय बढी उडान रद्द, यात्रुहरू समस्यामा

काठमाडौं । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा […]

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रमम
BizKhabar Online » BizKhabar Online

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर […]

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु

काठमाडौं । बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज का
BizKhabar Online » BizKhabar Online

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु

काठमाडौं । बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ । ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट […]

डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद : सरलीकरण र पुनरावलोकन गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । सरकारले उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद : सरलीकरण र पुनरावलोकन गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । सरकारले उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्यालाई समाधान गर्न प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई शुल्क सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ । केहिदिन अघि प्रधानमन्त्रीको उपस्थितिमा अर्थमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, मुख्य सचिव, कानून सचिव तथा […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३०.०२ अंकले घटेर २ हजार ५६६ दशमलव ०२ को बिन्दुमा आएको हो । आज कारोबारमा आएकामध्ये २८ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २२२ कम्पनीको सेयर भाउ घटेको छ । आइतबार नेप्से परिसिूचकसँगै कारोबार रकम पनि घटेको छ […]

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु
BizKhabar Online » BizKhabar Online

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा […]

सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक, व्यापारीलाई कार्ड र क्युआर दुवैबाट भुक्तानी सहज

काठमाडौं । सिटीटेक ग्रुप प्रालिले सानो र सजिलो ‘फिनपस मिनी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्
BizKhabar Online » BizKhabar Online

सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक, व्यापारीलाई कार्ड र क्युआर दुवैबाट भुक्तानी सहज

काठमाडौं । सिटीटेक ग्रुप प्रालिले सानो र सजिलो ‘फिनपस मिनी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास–आइटी एक्स्पो २०२५ मा डिजिटल भुक्तानी प्रवर्द्धनमा एक महत्वपूर्ण माइलस्टोनका रुपमा उक्त डिभाईस सार्वजनिक गरेको हो । फिनपस मिनीमार्फत व्यापारीहरूले कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्न सक्नेछन्। यसले भिसा, मास्टरकार्ड, युपिआइ, नेपालपे जस्ता […]

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ, अन्तरराष्ट्रिय जगतमा नेपाल बुझिने सामग्रीहरु प्रसारण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथ
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ, अन्तरराष्ट्रिय जगतमा नेपाल बुझिने सामग्रीहरु प्रसारण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ । कार्यक्रममा राष्ट्रपति पौडेलले पिएसबीको […]

ठेकेदारको लापर्वाहीले चार सडक निर्माण योजना अलपत्र, सम्झौता रद्द गर्ने प्रक्रिया सुरु

काठमाडौँ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वा
BizKhabar Online » BizKhabar Online

ठेकेदारको लापर्वाहीले चार सडक निर्माण योजना अलपत्र, सम्झौता रद्द गर्ने प्रक्रिया सुरु

काठमाडौँ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयावधिमा काम नगर्दा पूर्व–पश्चिम […]

व्यापारिक नाका ‘रसुवागढी’ आगामी हप्ता सञ्चालनमा आउने : बेलिब्रिज अन्तिम चरणमा, नेपालतर्फ अस्थायी ड्राइपोर्ट

काठमाडौं । नेपालमा उत्तरी नाकाबाट वस्तु आयातका हिसावले सबैभन्दा ठूलो हिस्सा ओगट्ने रसुवागढी नाक
BizKhabar Online » BizKhabar Online

व्यापारिक नाका ‘रसुवागढी’ आगामी हप्ता सञ्चालनमा आउने : बेलिब्रिज अन्तिम चरणमा, नेपालतर्फ अस्थायी ड्राइपोर्ट

काठमाडौं । नेपालमा उत्तरी नाकाबाट वस्तु आयातका हिसावले सबैभन्दा ठूलो हिस्सा ओगट्ने रसुवागढी नाका आगामी हप्ता सञ्चालनमा आउने भएको छ । बाढीले मितेरी पुल बगाएपछि नयाँ बेलिब्रिज बनाईरहेको चिनियाँ पक्षले उक्त बेलिब्रिज निर्माण अन्तिम चरणमा पुर्याएपछि उक्त नाका आगामी हप्ता संचालनमा आउने देखिएको हो । चिनियाँ पक्षले यो महिनाभित्रै पुल निर्माण सम्पन्न गर्ने औपचारिक जानकारी […]

गृहमन्त्री अर्यालले भने–गृह संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ र के गर्‍यौँ भन्न मिल्दैन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाल
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री अर्यालले भने–गृह संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ र के गर्‍यौँ भन्न मिल्दैन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्न नमिल्ने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’ आफ्नो शुद्ध चित्तले कर्म गरिरहने […]

सात बैंकको लाभांश वितरण क्षमता ऋणात्मक : धेरै दिन सक्नेमा एभरेष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २० वाणिज्य बैंकमध्ये ७ वटाको लाभांश वि
BizKhabar Online » BizKhabar Online

सात बैंकको लाभांश वितरण क्षमता ऋणात्मक : धेरै दिन सक्नेमा एभरेष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २० वाणिज्य बैंकमध्ये ७ वटाको लाभांश वितरण गर्न सक्ने क्षमता ऋणात्मक देखिएको छ । १३ वटाको भने लाभांश वितरण गर्ने क्षमता सकारात्मक रहेको छ । यस अवधिमा सबैभन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । यसअवधिमा यसको लाभांश वितरण क्षमता प्रतिसेयर ४२.५ प्रतिशत […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा
BizKhabar Online » BizKhabar Online

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसअनुसार ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल […]

अमेरिका, भारत र नेपालका विमानस्थलमा समस्या, समस्या प्राविधिक हो वा अरू नै केही हो ?

काठमाडौं । शनिबार नेपालको राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा ध
BizKhabar Online » BizKhabar Online

अमेरिका, भारत र नेपालका विमानस्थलमा समस्या, समस्या प्राविधिक हो वा अरू नै केही हो ?

काठमाडौं । शनिबार नेपालको राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा धावनमार्गको लाष्ट सिस्टम (प्रकाश प्रणाली) मा प्राविधिक गडबडीका कारण सबै उडानहरू रोकिए । साँझ ५ः ३० बजे पत्ता लागेको यो समस्याले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ भएको थियो । बिमानस्थल करीब ४ घण्टापछि राति ९ः३ण् बजे सुचारु भएको थियो । विमानस्थलका अधिकारीहरूले रनवेको […]

आर्थिक बहस २.० : गृहमन्त्री अर्यालले भने–उद्योगीको सुरक्षाको जिम्मा सरकारले लिन्छ, लगानी बढाउनुस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले
BizKhabar Online » BizKhabar Online

आर्थिक बहस २.० : गृहमन्त्री अर्यालले भने–उद्योगीको सुरक्षाको जिम्मा सरकारले लिन्छ, लगानी बढाउनुस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा गृहमन्त्री अर्यालले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरु चलेको जानकारी दिँदै कानुनी राज्यको बहाली भइसकेको बताए । मन्त्री अर्यालले सरकारले उद्योगी […]

आन्दोलनका क्रममा उद्योग तथा व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठा
BizKhabar Online » BizKhabar Online

आन्दोलनका क्रममा उद्योग तथा व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २।०’ लाई सम्बोधन गर्दै उनले उक्त क्षतिबाट मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत दिँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै प्रयास […]

थन्काउने बेलाको अविरल वर्षाले ७० प्रतिशत धानबालीमा क्षति

काठमाडौँ । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा ब
BizKhabar Online » BizKhabar Online

थन्काउने बेलाको अविरल वर्षाले ७० प्रतिशत धानबालीमा क्षति

काठमाडौँ । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ। कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेंलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो। दश स्थानीय तह रहेको […]

चुरोट र चिया एक खतरनाक संयोजन ! यसरी मिल्छ रोगलाई निम्तो

काठमाडौं । एक कप चिया र चुरोटको पफ । यो संयोजन धेरै सामान्य देखिन्छ । कुनै पनि चिया पसलमा, तपाईंले ए
BizKhabar Online » BizKhabar Online

चुरोट र चिया एक खतरनाक संयोजन ! यसरी मिल्छ रोगलाई निम्तो

काठमाडौं । एक कप चिया र चुरोटको पफ । यो संयोजन धेरै सामान्य देखिन्छ । कुनै पनि चिया पसलमा, तपाईंले एक हातमा चिया र अर्को हातमा चुरोट लिएका मानिसहरू भेट्टाउनुहुनेछ । तर, यो मिश्रण खतरनाक छ । मानिसहरू चिया चुरोट तनाव कम गर्न पिएको बताउँछन्, तर यसले मुटुमा अतिरिक्त दबाब दिन्छ, रक्तचाप बढाउँछ, र मस्तिष्कलाई […]

के नाफा कमाउनु अपराध हो ? हामी कहाँ चुक्यौ समीक्षा गर्नुपर्छ : चन्द्र ढकालको विचार

काठमाडौं । सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, श्रीमान मुख्य सचिवज्यू, श्रीमान
BizKhabar Online » BizKhabar Online

के नाफा कमाउनु अपराध हो ? हामी कहाँ चुक्यौ समीक्षा गर्नुपर्छ : चन्द्र ढकालको विचार

काठमाडौं । सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, श्रीमान मुख्य सचिवज्यू, श्रीमान गभर्नरज्यू, सचिवज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षज्यूहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षज्यूहरु, महासंघका पदाधिकारीज्यू एव कार्यकारिणी समिति सदस्यज्यूहरु, एक्स्लेन्सी एम्बेस्डर एण्ड रिप्रेन्जेटेटिभस । उद्यमी व्यवसायी मित्रहरु संचारकर्मी साथीहरु, महिला तथा सज्जनवृन्द नेपाल उद्योग वाणिज्य महासंघको निक्कै छोटो समयको आमन्त्रणलाई स्वीकार गरि […]

नेपाल ट्रष्टको जग्गा लिज सम्झौता, ठगी आरोपमा पूर्व सह-सचिव कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको
BizKhabar Online » BizKhabar Online

नेपाल ट्रष्टको जग्गा लिज सम्झौता, ठगी आरोपमा पूर्व सह-सचिव कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह–सचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रा.लि.बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानूनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी सम्झौता गरेको आरोप छ । सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं.४६०६ […]

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका नि
BizKhabar Online » BizKhabar Online

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरे । उनले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा […]

खराब कर्जाको चंगुलमा फस्दै बैंकहरु, नोक्सानी व्यवस्था दोब्बर

काठमाडौं । बैंकहरुको खराब कर्जामा निरन्तर वृद्धि हुँदै आएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको खराब
BizKhabar Online » BizKhabar Online

खराब कर्जाको चंगुलमा फस्दै बैंकहरु, नोक्सानी व्यवस्था दोब्बर

काठमाडौं । बैंकहरुको खराब कर्जामा निरन्तर वृद्धि हुँदै आएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको खराब कर्जा ०.६७ प्रतिशत विन्दुले बढेको छ । खराब कर्जा बढेसँगै बैंकहरुको सम्भावित कर्जा नोक्सानी पनि उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा बैंकहरुको सम्भावित कर्जा नोक्सानी करिब दोब्बरले बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणहरुमा उल्लेख छ । खराव कर्जा […]

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु, २८ लाखलाई वितरण गर्न बाँकी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ
BizKhabar Online » BizKhabar Online

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु, २८ लाखलाई वितरण गर्न बाँकी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरेका छन्। सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि […]

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड ब्रेक तलब योजना पारित

काठमाडों । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्
BizKhabar Online » BizKhabar Online

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड ब्रेक तलब योजना पारित

काठमाडों । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उनलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ । टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ […]

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते
BizKhabar Online » BizKhabar Online

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय […]

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ ‘क’ वर्गक
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ७१ करोड मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। जसअनुसार वाणिज्य बैंकहरूमा २ अर्ब १७ करोड ४९ लाख, विकास बैंकहरूमा ४० करोड ७७ लाख र […]

राष्ट्रियस्तरका विकास बैंकको नाफामा खराब कर्जाको प्रभाव, ४५ प्रतिशतले घट्यो समग्र आम्दानी

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । राष्ट्रिय स्तरका
BizKhabar Online » BizKhabar Online

राष्ट्रियस्तरका विकास बैंकको नाफामा खराब कर्जाको प्रभाव, ४५ प्रतिशतले घट्यो समग्र आम्दानी

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । राष्ट्रिय स्तरका विकास बैंकको खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीमा भएको वृद्धिले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आधा विकास बैंकको नाफा घटेको छ । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ४ वटाको नाफा घटेको छ भने ४ वटाको बढेको छ । समग्रमा […]

त्रिवेणी सिन्थेटिकले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, ४ कात्तिकमा काटिएको लाइन पुनः सुचारु

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिम
BizKhabar Online » BizKhabar Online

त्रिवेणी सिन्थेटिकले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, ४ कात्तिकमा काटिएको लाइन पुनः सुचारु

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमा नेपाल विद्युत् प्राधिकरणले पुनः बिजुली जडान गरेको छ। बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि विहीबार साँझ उद्योगमा लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए। बक्यौता नतिरेको भन्दै ४ कात्तिकमा त्रिवेणी सिन्थेटिकको बिजुली काटिएको थियो। प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको […]

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्व दुई करोड ७३ ल
BizKhabar Online » BizKhabar Online

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी […]

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, ३ महिनामा साढे २६ अर्बको वस्तु निर्यात

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्स
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, ३ महिनामा साढे २६ अर्बको वस्तु निर्यात

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएका थिए । चालु […]

थप दुईवटा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता, प्राधिकरणले लाभ उठाउने

काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेप
BizKhabar Online » BizKhabar Online

थप दुईवटा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता, प्राधिकरणले लाभ उठाउने

काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी)को १२औँ बैठकमा निर्णय भएको र सोही […]

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । यसदिन नेप
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । यसदिन नेप्से परिसूचक ११.२९ अंकले घटेर २ हजार ५९६ दशमलव १२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर भाउ बढेको छ भने १६५ कम्पनीको घटेको छ । बिहीबार कारोबार रकम भने बढेको छ । आज […]

रिलायन्स स्पिनिङ मिल्सले तिर्याे डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल, काटिएको लाइन पुनः जडान

काठमाडौं । लोडसेडिङ अवधिको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको सुनसरीको रिला
BizKhabar Online » BizKhabar Online

रिलायन्स स्पिनिङ मिल्सले तिर्याे डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल, काटिएको लाइन पुनः जडान

काठमाडौं । लोडसेडिङ अवधिको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले बक्यौता रकममध्ये पहिलो किस्ता भुक्तानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएसँगै कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको हो। कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापत लाग्ने प्रिमियम महसुल […]

४५ दिनदेखिको धितोपत्र बोर्डको आन्दोलन स्थगित, अर्थको सहमतिसँगै कर्मचारीलाई अदालत जाने बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । अर्थमन्त्रालयले सुविधा
BizKhabar Online » BizKhabar Online

४५ दिनदेखिको धितोपत्र बोर्डको आन्दोलन स्थगित, अर्थको सहमतिसँगै कर्मचारीलाई अदालत जाने बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । अर्थमन्त्रालयले सुविधा रोकेको पत्रको विरोधमा अदालत जान पाउने बाटो खुला गरिदिएसँगै आन्दोलन स्थगित भएको हो । यसअघि अर्थ मन्त्रालयसँग भएको छलफलमा धितोपत्र बोर्ड सञ्चालक समितिलाई कर्मचारीसँग छलफल गरेर अदालतमा जाने बाटो खुला गरिदिने निर्णय भएको थियो । सोहीअनुसार आज धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीहरुबीचको […]

Get more results via ClueGoal