सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय बढी उडान रद्द, यात्रुहरू समस्यामा
newsare.net
काठमाडौं । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घसरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय बढी उडान रद्द, यात्रुहरू समस्यामा
काठमाडौं । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा […] Read more














