राष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक, यस्तो छ कारण
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइराष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक, यस्तो छ कारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराएको छ । एकीकृत निर्देशनको व्यवस्था अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा […] Read more














