राजस्व बक्यौता उठाउन ‘एसएमएस’, १ अर्ब ५४ करोड बढी राजस्व संकलन हुन बाँकी
newsare.net
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीराजस्व बक्यौता उठाउन ‘एसएमएस’, १ अर्ब ५४ करोड बढी राजस्व संकलन हुन बाँकी
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो । कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको […] Read more














