एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ । अनावरण कार्यक्रम जीवन पराजुली, अध्यक्ष, FNCCI – इटहरी, दीपेन्द्र चौधरी, प्रबन्ध निर्देशक (MD), सिर्जना मोटर्स, सरोज श्रेष्ठ, अध्यक्ष, पूर्वेली यातायात, प्रशन्न पन्त, प्रमुख कार्यकारी […] Read more














