एलडीसीबाट स्तरोन्नति हुन नेपाललाई तीन वर्ष समय थपिनुपर्छ : महासंघ अध्यक्ष ढकाल
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अतिकम विकसित मुलुएलडीसीबाट स्तरोन्नति हुन नेपाललाई तीन वर्ष समय थपिनुपर्छ : महासंघ अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिलाई पुनः मूल्यांकन गर्दै कम्तिमा तीन वर्ष समय थप गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्। योजना आयोगमा सोमबार आयोजित नेपालको एलडीसी स्तरोन्नति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी २०८३ मंसिर (नोभेम्बर २०२६) मा हुन लागेको स्तरोन्नतिसँगै […] Read more














