भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा, पारदर्शिता कायम गर्न छुट्टै वेबसाइट
newsare.net
काठमाडौं । जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पभौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा, पारदर्शिता कायम गर्न छुट्टै वेबसाइट
काठमाडौं । जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा ७ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ । बैठकले […] Read more














