सप्तकोशी सिमेन्टको दोस्रो साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश र आईपीओ प्रक्रिया अघि बढाउने निर्णय
newsare.net
काठमाडौं । सप्तकोशी ब्राण्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिकसप्तकोशी सिमेन्टको दोस्रो साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश र आईपीओ प्रक्रिया अघि बढाउने निर्णय
काठमाडौं । सप्तकोशी ब्राण्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौंको त्रिपुरेश्वरमा सम्पन्न भएको छ। सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको छ। त्यसैगरी, कम्पनीले कुल जारी पूँजीको अधिकतम २० प्रतिशत बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। सभाले सञ्चालक समितिमा […] Read more














