नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
newsare.net
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । हालका महानिरीनेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । हालका महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गतेदेखि प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरियतामा रहेका कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको दौडमा राजन अधिकारी, मनोज केसी र सिद्धिबिक्रम शाह रहेका थिए । तर […] Read more














