सुनको मूल्यमा पुनः ४ हजार ९ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचसुनको मूल्यमा पुनः ४ हजार ९ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […] Read more














