सानिमा बैंकको नयाँ सीईओमा पवन कुमार आचार्य नियुक्त
newsare.net
काठमाडौं । सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तसानिमा बैंकको नयाँ सीईओमा पवन कुमार आचार्य नियुक्त
काठमाडौं । सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। डेपुटी सीईओका रूपमा कार्यरत आचार्यलाई बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आगामी चार वर्षको कार्यकालका लागि सीईओमा चयन गरेको बैंक स्रोतले जानकारी दिएको छ। हालका सीईओ निश्चल राज पाण्डेले निरन्तरताका लागि अनिच्छा व्यक्त गरेपछि रिक्त भएको पदमा आचार्यलाई […] Read more














