दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, यी हुन् अन्य १७ निर्णयहरु
newsare.net
काठमाडौं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमबदुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, यी हुन् अन्य १७ निर्णयहरु
काठमाडौं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सोही बैठकले भारतको विशाखापट्टनममा कात्तिक २८ गतेदेखि २९ गतेसम्म आयोजना हुने ३०औँ पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, […] Read more














