Nepal



सोलु हाइड्रोपावरको २ करोड कित्ता सेयर सर्वसाधारणमा आउने, बोर्डले दियो स्वीकृति

काठमाडौं । धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडको २ करोड कित्ता प्रारम्भिक सार्वजनिक निष्

महानगर धुलोमुक्त बनाउँदै कामपा, ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्
BizKhabar Online » BizKhabar Online

महानगर धुलोमुक्त बनाउँदै कामपा, ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र बनाएको छ । उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिए । कामपा वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ […]

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक, सबैभन्दा बढी अप्रिलमा आए

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक, सबैभन्दा बढी अप्रिलमा आए

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा नौ […]

दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, यी हुन् अन्य १७ निर्णयहरु

काठमाडौं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमब
BizKhabar Online » BizKhabar Online

दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, यी हुन् अन्य १७ निर्णयहरु

काठमाडौं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सोही बैठकले भारतको विशाखापट्टनममा कात्तिक २८ गतेदेखि २९ गतेसम्म आयोजना हुने ३०औँ पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, […]

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव, ३० प्रतिशत कर्मचारी रिक्त

काठमाडौँ । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव, ३० प्रतिशत कर्मचारी रिक्त

काठमाडौँ । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छभने केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज नै प्रभावित भएको छ […]

काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ । ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्या
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ । ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणाली विकास गरेको हो […]

सामान्य अंकले बढ्यो बजार, ३ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक सामान्य अंकले
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो बजार, ३ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार पनि उच्च उत्तारचढावसहित अन्तिम समयमा ३.२१ अंकले बढ्दै २५ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २७ कम्पनीका ७९ लाख ४७ हजार बढी कित्ता […]

दर्शकले रुचाउन थाले नेपाली चलचित्र : घरेलु बजारमा राम्रो व्यापार, बम्पर कमाइले उत्साह

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही व
BizKhabar Online » BizKhabar Online

दर्शकले रुचाउन थाले नेपाली चलचित्र : घरेलु बजारमा राम्रो व्यापार, बम्पर कमाइले उत्साह

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो […]

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाई
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । आज कार्तिक २५ गते देखि मंसिर ६ सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल […]

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकीर्तिमान पर्वतारोही कामी रिता शेर्पालाई विशेष स
BizKhabar Online » BizKhabar Online

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकीर्तिमान पर्वतारोही कामी रिता शेर्पालाई विशेष सम्मान गरेको छ। शेर्पाले हालै ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै बैंकको लोगो अंकित ब्यानर सहित सगरमाथाको शिखरमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई सम्मानपत्र प्रदान गर्दै उनको निरन्तर […]

एनआइसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेशअन्तर्गतको समिक्षा गोष्ठी तथा तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा ग
BizKhabar Online » BizKhabar Online

एनआइसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेशअन्तर्गतको समिक्षा गोष्ठी तथा तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१ गते सम्म तपस होटल बत्तिसपुतली, काठमाडौंमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत र प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो । जहाँ पहिलो दुई दिन शाखा […]

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा, परम्परा र आधुनिकताको समिश्रण

 काठमाडौं  ।  हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की
BizKhabar Online » BizKhabar Online

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा, परम्परा र आधुनिकताको समिश्रण

 काठमाडौं  ।  हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद र […]

कोरला नाका हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल, छलफल सुरु

काठमाडौं । मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थाल
BizKhabar Online » BizKhabar Online

कोरला नाका हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल, छलफल सुरु

काठमाडौं । मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि […]

आइएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफ इन्स्योरेन्सले १५ करोड ८३ ल
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफ इन्स्योरेन्सले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिकाे तुलनामा ९.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १४ करोड ५० लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा इन्स्योरेन्सको खुद बीमा […]

सानिमा बैंकको नयाँ सीईओमा पवन कुमार आचार्य नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको नयाँ सीईओमा पवन कुमार आचार्य नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। डेपुटी सीईओका रूपमा कार्यरत आचार्यलाई बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आगामी चार वर्षको कार्यकालका लागि सीईओमा चयन गरेको बैंक स्रोतले जानकारी दिएको छ। हालका सीईओ निश्चल राज पाण्डेले निरन्तरताका लागि अनिच्छा व्यक्त गरेपछि रिक्त भएको पदमा आचार्यलाई […]

सुनको मूल्यमा पुनः ४ हजार ९ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा पुनः ४ हजार ९ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

शिवम सिमेन्टले तिर्याे डेडिकेटेड लाइन बक्यौताको पहिलो किस्ता

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा शिवम् सिमेन्टले पहिलो किस्ताको रकम बुझाएको छ।
BizKhabar Online » BizKhabar Online

शिवम सिमेन्टले तिर्याे डेडिकेटेड लाइन बक्यौताको पहिलो किस्ता

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा शिवम् सिमेन्टले पहिलो किस्ताको रकम बुझाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार शिवम् सिमेन्टले २ करोड ३८ लाख ८८ हजार रुपैयाँ बुझाएको हो। यसअघि आइतबार हिमाल आइरनले समेत पहिलो किस्ताबराबर २४ लाख ५० हजार रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ। बक्यौता नबुझाएका कारण प्राधिकरणले कात्तिक ४ र कात्तिक ७ […]

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । हालका महानिरी
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । हालका महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गतेदेखि प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरियतामा रहेका कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको दौडमा राजन अधिकारी, मनोज केसी र सिद्धिबिक्रम शाह रहेका थिए । तर […]

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

काठमाडौं । शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्
BizKhabar Online » BizKhabar Online

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

काठमाडौं । शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएकोे थियो । शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा […]

सप्तकोशी सिमेन्टको दोस्रो साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश र आईपीओ प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं । सप्तकोशी ब्राण्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक
BizKhabar Online » BizKhabar Online

सप्तकोशी सिमेन्टको दोस्रो साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश र आईपीओ प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं । सप्तकोशी ब्राण्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौंको त्रिपुरेश्वरमा सम्पन्न भएको छ। सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको छ। त्यसैगरी, कम्पनीले कुल जारी पूँजीको अधिकतम २० प्रतिशत बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। सभाले सञ्चालक समितिमा […]

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा, पारदर्शिता कायम गर्न छुट्टै वेबसाइट

काठमाडौं । जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र प
BizKhabar Online » BizKhabar Online

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा, पारदर्शिता कायम गर्न छुट्टै वेबसाइट

काठमाडौं । जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा ७ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ । बैठकले […]

एलडीसीबाट स्तरोन्नति हुन नेपाललाई तीन वर्ष समय थपिनुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अतिकम विकसित मुलु
BizKhabar Online » BizKhabar Online

एलडीसीबाट स्तरोन्नति हुन नेपाललाई तीन वर्ष समय थपिनुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिलाई पुनः मूल्यांकन गर्दै कम्तिमा तीन वर्ष समय थप गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्। योजना आयोगमा सोमबार आयोजित नेपालको एलडीसी स्तरोन्नति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी २०८३ मंसिर (नोभेम्बर २०२६) मा हुन लागेको स्तरोन्नतिसँगै […]

एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । डोङफेङ नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ । अनावरण कार्यक्रम जीवन पराजुली, अध्यक्ष, FNCCI – इटहरी, दीपेन्द्र चौधरी, प्रबन्ध निर्देशक (MD), सिर्जना मोटर्स, सरोज श्रेष्ठ, अध्यक्ष, पूर्वेली यातायात, प्रशन्न पन्त, प्रमुख कार्यकारी […]

भायानेट बन्यो चितवन राइनोजको कनेक्टिभिटी पार्टनर, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभ
BizKhabar Online » BizKhabar Online

भायानेट बन्यो चितवन राइनोजको कनेक्टिभिटी पार्टनर, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन […]

राजस्व बक्यौता उठाउन ‘एसएमएस’, १ अर्ब ५४ करोड बढी राजस्व संकलन हुन बाँकी

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनी
BizKhabar Online » BizKhabar Online

राजस्व बक्यौता उठाउन ‘एसएमएस’, १ अर्ब ५४ करोड बढी राजस्व संकलन हुन बाँकी

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो । कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको […]

राष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराएको छ । एकीकृत निर्देशनको व्यवस्था अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा […]

अमेरिका अब सबैभन्दा धनी देश, प्रत्येक अमेरिकीलाई दुई हजार डलर दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिको बचाउ गर्दै यसले देशलाई महत्
BizKhabar Online » BizKhabar Online

अमेरिका अब सबैभन्दा धनी देश, प्रत्येक अमेरिकीलाई दुई हजार डलर दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिको बचाउ गर्दै यसले देशलाई महत्वपूर्ण आर्थिक लाभ पु¥याएको दाबी गरेका छन् । आफ्नो सरकारको ट्यारिफ नीतिका आलोचकहरूलाई ‘मूर्ख’ भन्दै ट्रम्पले यी ट्यारिफहरूले संयुक्त राज्य अमेरिकालाई विश्वको सबैभन्दा धनी र सम्मानित देश बनाएको दाबी गरे । ट्रम्पले घोषणा गरे कि ट्यारिफबाट उत्पन्न हुने राजस्वको एक भाग साधारण […]

नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा, यात्रु खुसी

काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै या
BizKhabar Online » BizKhabar Online

नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा, यात्रु खुसी

काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउछन् । “काठमाडौँ मात्र नभई नि:शुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उनी भन्छन् । दाङ जानका लागि […]

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्न
BizKhabar Online » BizKhabar Online

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्ने योजना अन्योल बनेको छ । निर्माणाधीन चार लेनको उक्त पक्की पुलको ९५ प्रतिशत काम सम्पन्न भए पनि एक वर्ष बितिसक्दा बाँकी कामले पूर्णता पाएको छैन । महाकाली पुल निर्माण योजनाअन्र्तगत निर्माण थालिएको उक्त पुल सरकारी उदासिनताका कारण अलमलमा परेको कार्यालयका सूचना […]

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय बढी उडान रद्द, यात्रुहरू समस्यामा

काठमाडौं । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घ
BizKhabar Online » BizKhabar Online

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय बढी उडान रद्द, यात्रुहरू समस्यामा

काठमाडौं । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा […]

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रमम
BizKhabar Online » BizKhabar Online

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर […]

नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन क्लब’ कार्यक्रम सम्पन्न, ५२६ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘इलाईट लिडर्स कन्क्लेव’ नाराका साथ ललितपुर
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन क्लब’ कार्यक्रम सम्पन्न, ५२६ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘इलाईट लिडर्स कन्क्लेव’ नाराका साथ ललितपुरस्थित होटल रोयल ट्युलिपमा तीन दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।आर्थिक वर्ष २०८१र८२ मा लक्ष्य पूरा गर्ने ५२६ जना अभिकर्तालाई अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा सदस्यता वितरण तथा सम्मान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा चर्चित मोटिभेसनल प्रशिक्षक तथा पूर्व […]

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु

काठमाडौं । बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज का
BizKhabar Online » BizKhabar Online

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु

काठमाडौं । बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’घोषणा गरेको छ । क्याम्प आज कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ । ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट […]

डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद : सरलीकरण र पुनरावलोकन गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । सरकारले उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद : सरलीकरण र पुनरावलोकन गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । सरकारले उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्यालाई समाधान गर्न प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई शुल्क सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ । केहिदिन अघि प्रधानमन्त्रीको उपस्थितिमा अर्थमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, मुख्य सचिव, कानून सचिव तथा […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३०.०२ अंकले घटेर २ हजार ५६६ दशमलव ०२ को बिन्दुमा आएको हो । आज कारोबारमा आएकामध्ये २८ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २२२ कम्पनीको सेयर भाउ घटेको छ । आइतबार नेप्से परिसिूचकसँगै कारोबार रकम पनि घटेको छ […]

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु
BizKhabar Online » BizKhabar Online

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा […]

Get more results via ClueGoal